पुनम पाण्डे र शर्लिन चोपडालाई टक्कर दिन अब निशा यादवले पनि कम्मर कसेकी छन् । उनले टपलेस र न्युड हुँदै फोटोसुट गराएकी छन् ।
निशाको यो फोटोसुटको थिम मनसुन हो जहाँ उनी बिकनीमा पोज दिँदै छिन् । निशाले यस्तो फोटोसुट गराएको यो पहिलोपटक भने होइन ।
यसअघि अन्न हजारेको समर्थनमा बडी पेन्टिङ गरेर उनी चर्चामा आएकी थिइन् । पछिल्लो समय मुम्बइको नाली सफाइ गर्न उनले नग्न फोटोसुट गराएकी थिइन् ।
यसको साथमा उनले बलिउडमा कास्टिङ काउचको विरोध पनि गरेकी थिइन् जसबाट उनलाई ठूलै पब्लिसिटी पनि मिल्यो । कसरी उनले पुनम र शर्लिनलाई फोटोसुटबाट चुनौति दिइन् ।

0 comments:
Post a Comment