Home » » सेक्सी बनाउन ओठमा सय सुइ हान्ने युवती गिनिज बुकमा

सेक्सी बनाउन ओठमा सय सुइ हान्ने युवती गिनिज बुकमा

पहिले पहिले त कुनैपनि शारीरिक समस्या वा रोगको उपचारका लागि सर्जरी गरिन्थ्यो । तर अब यो सर्जरी भन्ने कुरा फेसन जस्तै बनेको छ । अझ पश्चिमा समाजमा युवतीहरुबीच यो सर्जरी भन्ने चिजको होडबाजी नै चल्ने गरेको छ ।
कसैले आफ्ना स्तनको आकार बढाउन त कसैले नितम्बको आकार बढाउन समेत सर्जरी गराउने गरेका छन् । सुन्दर देखिनका लागि यस्ता सर्जरी गर्ने सेलिब्रेटीहरु बग्रेल्ती छन् ।
तर यो दुनियामा यस्ता मान्छे पनि छन् जसले कार्टुनको एक पात्रबाट प्रभावित भएर आफ्नो ओँठलाई कामुक बनाउने भन्दै ओठमा एक सय वटा सुइ लगाउँछन् ।
कार्टुनको एक महिला पात्रको सेक्सी ओठबाट प्रभावित भएर आफ्नो ओठलाई पनि त्यस्तै बनाउने नशा चढेपछि ओठ सेक्सी बनाउन सुइ घोच्ने क्रिस्टिना री २३ वर्षकी भइन् । सेक्सी ओठ बनाउने भुतलाई शान्त पार्दा उनको ओठ निकै कुरुप बनेको छ तापनि उनले विश्वको सबैभन्दा ठूलो ओठ भएको व्यक्तिको रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएकी छिन् ।
2
रुसकको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना आफैमा नङको सौन्दर्य विज्ञ हुन् । उनमा आफ्नो ओठलाई गुलाबी तथा सेक्सी बनाउने चाहना यति धेरै भयो की उनले ६,२०० डलर तिरेर आफ्नो ओठमा झण्डै १०० पटक सिलिकन इन्जेक्सन लगाइन् ।
आफुलाई आफ्ना ओठ मन नपरेको र कार्टुनकी पात्र जेसिका रेबिटका जस्ता बनाउने इच्छा जागेकाले आफुले ओठमा सुइ लगाएको उनी बताउँछिन् । उनले १७ वर्षकी हुँदा पहिलोपटक ओठमा सुइ हानेकी थिइन् र त्यो सिलसिला वर्षैपिच्छे बढ्दै गयो । हरे भगवान मान्छेका इच्छा पनि कस्ता कस्ता ?
- See more at: http://www.onlinekhabar.com/2013/07/89062/#sthash.ZWQl5m2G.dpuf

DOWNLOAD FULL MOVIES
or
WATCH MOVIES STREAMING ONLINE

conference calling - cheap auto insurance - consolidate student loan - life insurance quote - cheap car insurance - refinance home

Search Terms :

Purchase Structured Settlements Mesothelioma Lawyers Secured Loan Calculator Secured Loans Insurance Auto car free insurance online quote students debt consolidation loans data recovery Denver adverse credit remortgages conference calling companies irs tax lawyers Personal Injury Lawyer Auto Insurance Instant Car Insurance Quote UK home owner loan Remortgaging buyer Structured Settlement Injury Lawyers homeowner consolidation loans Structured Settlement Consumer Info Arizona dui lawyers eloan mortgage Consolidation of Student Loan Student Loan Consolidation Calculator Bad Credit Home Equity auto insurance
sagarmathatimes
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. sagarmathatimes - All Rights Reserved
Proudly powered by Blogger