२०७० असार १६ - अभिनेत्री मनिसा कोइराला हालै मात्र आफ्नो उपचार गराएर मुम्बई फर्कीएकी हुन्। तर भारत फर्किए लगर्त उनका बारेमा भारतीय मिडीयाहरुले ड्रक्सको लत रहेको सार्बजनिक गरेका छन्।
'क्यान्सरबाट हालै मात्र छुटकारा पाए पछि लामो सास फेरेकी कोइराला ड्रक्स लिने गर्थिन' भन्ने हल्ला फैलीएको छ। चचिर्त वेभम्यागेजिन दैनिक भास्करकाले यो समाचार फैल्याएको हो। यसका अनुसार मनिषा सन् २००० को समयमा ड्रक्स लिने गर्थिन। दिल्लीबाट गिरफ्तार भएका अलि नामका व्यक्तिको डायरीलामो समय मा मनिषाको नाम उल्लेख भएको खुलासा उक्त वेभम्यागेजिनले गरेको छ।
भिडियो

0 comments:
Post a Comment