Home » , » हाम्रो विवाह भएको चार महिना भयो, मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ

हाम्रो विवाह भएको चार महिना भयो, मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ

हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ?
एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।
वास्तवमा मुखमैथुन भन्दा
. लिङ्ग-मुख मैथुन (Fallatio),
. योनि-मुख मैथुन (Cunnillingus)
. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।
कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।
भविष्यमा के असर गर्ला ?
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।
कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।
ध्यान दिनुपर्ने कुरा
मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गको सरसफाई राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौ, तर वास्तविकता यसो होइन। यौनअङ्ग वरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए यस्तो गन्ध कडा हुन्छ, जसले यस किसिमको यौन क्रियाकलापाई असजिलो पार्न सक्छ। यौन अङ्गहरूलाई साबुन-पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मन तातो भए उत्तम हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौनअङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन।
बच्चा नभएको कुरा
मुखमैथुनको कुरा गर्दा गर्दै बच्चा नभएको कुरा किन गर्नुभयो, थाहा भएन। यो पक्कै हो कि मुखमैथुन मात्र गर्दा सन्तान जन्मिँदैन। तपाईंले योनि-लिङ्ग मैथुन हुने गरेको वा नगरेको अनि त्यसो गर्दा योनिमा वीर्य स्खलन भए-नभएको पनि लेख्नु भएको छैन। बच्चाको कुरा गर्नु भएकाले सायद तपाईंहरूले गर्भनिरोधको कुनै उपाय अपनाउनुभएजस्तो लागेन। गर्भनिरोधको प्रयोगबिना नियमित लिङ्ग-योनि यौनसम्पर्क गरेको स्थितिमा पनि चार महिनामै गर्भको अपेक्षा गरिहाल्ने बेला भएको छैन। एक वर्षमा पनि गर्भ नरहे परीक्षण गराउनु उचित हुन्छ।
तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा :
. डिम्ब निष्कासन
. यौनसम्पर्क
. वीर्य स्खलन
. डिम्ब निषेचन तथा
. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेलामा योनिमा परेको पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।
भिडियो हेर्नुहोस् 

DOWNLOAD FULL MOVIES
or
WATCH MOVIES STREAMING ONLINE

conference calling - cheap auto insurance - consolidate student loan - life insurance quote - cheap car insurance - refinance home

Search Terms :

Purchase Structured Settlements Mesothelioma Lawyers Secured Loan Calculator Secured Loans Insurance Auto car free insurance online quote students debt consolidation loans data recovery Denver adverse credit remortgages conference calling companies irs tax lawyers Personal Injury Lawyer Auto Insurance Instant Car Insurance Quote UK home owner loan Remortgaging buyer Structured Settlement Injury Lawyers homeowner consolidation loans Structured Settlement Consumer Info Arizona dui lawyers eloan mortgage Consolidation of Student Loan Student Loan Consolidation Calculator Bad Credit Home Equity auto insurance
sagarmathatimes
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. sagarmathatimes - All Rights Reserved
Proudly powered by Blogger