Actor Prashant Tamang is making a comback to the silver screen in another untitled Nepali movie. His previous movie Gorkha Paltan was a bluck buster movie.
काठमाडौं साउन १०, इडिन्डन आइडल हुँदै नेपाली फिल्मको हिरो बनेका प्रशान्त तामाङ करिब तीन वर्षपछि कमब्याक गर्दैछन।
डेब्यु मूभि ‘गोर्खा पल्टन’बाहेक अन्य आधा दर्जन जति असफल भएपछि प्रशान्त नेपाली सिनेमाबाट लगभग पलायन भएका थिए तर अब ‘गोर्खा पल्टन’ कै निर्माता राजेश वशंलले निर्माण गर्न लागेको नयाँ चलचित्रमा उनी लिड रोलमा फाइनल भएका छन।
‘गोर्खा पल्टन’मा प्रशान्तको अभिनयले प्रभावित भएकोले नयाँ चलचित्रमा पनि उनैलाई लिएको निर्माता वशंलले जानकारी दिएका छन।
भिडियो
काठमाडौं साउन १०, इडिन्डन आइडल हुँदै नेपाली फिल्मको हिरो बनेका प्रशान्त तामाङ करिब तीन वर्षपछि कमब्याक गर्दैछन।
डेब्यु मूभि ‘गोर्खा पल्टन’बाहेक अन्य आधा दर्जन जति असफल भएपछि प्रशान्त नेपाली सिनेमाबाट लगभग पलायन भएका थिए तर अब ‘गोर्खा पल्टन’ कै निर्माता राजेश वशंलले निर्माण गर्न लागेको नयाँ चलचित्रमा उनी लिड रोलमा फाइनल भएका छन। ‘गोर्खा पल्टन’मा प्रशान्तको अभिनयले प्रभावित भएकोले नयाँ चलचित्रमा पनि उनैलाई लिएको निर्माता वशंलले जानकारी दिएका छन।
भिडियो

0 comments:
Post a Comment