असार, एजेन्सी । रोमानियामा भयानक बस दुर्घटना भएको छ । सो बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । बस नदीमा खसेको जनाइएको छ । घाइतेहरूको उद्धार कार्य जारी रहेको छ ।
घाइतेहरूलाई अस्पतालमा लैजाने क्रम जारी रहेको जनाइएको छ ।
बस दुर्घटना बारे खुल्न सकेको छैन् । यस घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको जनाइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
भिडियो हेर्न तल क्लिक गर्नुहोस्


0 comments:
Post a Comment