Home » » बलात्कृत भएर गाउँ निकाला भएकी सिन्धुलीकी चेलीको अपिल

बलात्कृत भएर गाउँ निकाला भएकी सिन्धुलीकी चेलीको अपिल

बाख्रो गोठमा सुतिरहेको बेला जबरजस्ति गरे, त्यसपछि गाँऊ निकाला भए, अहिले बाच्नु न मर्नु भएको २३ बर्षिय सबिना पुलामीलाई आफन्त पर्ने रामबहादुर पुलामिले घरबाट अलि टाढाको बाख्रोगोठमा सुतिरहेको ठाँउमा जवरजस्तिकरणी गरेका हुन् । गाँउलले निकाला गरेपछि राम बहादुर पुलामीले काठमाण्डौको एउटा गल्ली भित्रको कोठामा लगेर छाडी दियो, आफन्त भन्नेहरुले घर पठाउने नाममा अन्यत्र कतै पठाए । कहिले काठमाण्डौ, कहिले पोखरा, कहिले सर्लाही त कहिले सिन्धुली यो जीवन देखि विरक्त भईसके आत्महत्या गरौँ भने यो सानी छोरीको मायाले सक्दीन, नगरौँ जीवन चलाउने उपाय केही छैन । 


३९ इन्च उचाई भएकि सिन्धुली जिनाखु गाउँ विकास समिति वडानं. ५ सिन्कउलेकि सबिना सामान्य हिडहहुल मात्रै गर्न सक्छिन् । आफुमाथी जबरजस्ति करणी भएकि सबिनाले नौ महिनो यउटी छोरीको जन्म दिईन् । के थाहा असक्त जीवन वाँची रहेकी यीनको त्यही एक रात भएको ज्यादतीले सम्पुर्ण समाजवाट तिरस्कृत र यो विधिको कष्ट साध्य हुन्छ भनेर । सबिनाका अरु  चार दिदी वहिनी पनि छन्, उनी साहिली हुन् । वाल्यवस्था देखि उनको सारिरिक वृद्धी असाध्ययी न्युन भयो । दुःखजिलो गरेर गुजारा गरी रहेको उनको परिवारले सके सम्रु म उनलाई माया गरेरै पाल्यो । विद्यालय जाने उमेर भयो तर सामान्य मात्र हिँड्ने उनलाई टाडाको विद्यालय जान समस्या भयो र जान सकिनन् । उमेर वढदै गयो उनको काम वाख्राले वाली खायो की हेर्ने र घरवाट आधाघण्टा टाडा रहेको वाख्रा गोठ रुङ्गने काम उनको हुन थाल्यो । यस्तैमा एक रात उनि वसी रहेको गोठमा भदाहा पर्ने रामवहादुर पुलामी आयो र जवर जस्ती करणी ग¥यो । त्यही जवस्जती करणीको परिणम सविनाले छोरी जन्माईन् । छोरी जन्मीना साथ गाउँले जम्मा भएर केरकार गरे ।
 हाड्नातामा पर्ने भन्दै उनिहरुलाई गाउँ निकाला गरियो । रामवहादुरले छोरी र सविनालाई डोकोमा वोकेर दुधौली ल्यायो र काठमाण्डौ लिएर गयो । काठमाण्डौ लगेको १० दिन पछी नै रामवहादुर वेपत्ता भयो । 

घर परिवारमा सामान्य जीवन वाँची रहेकी सविना नौ महिना अघी गाउँ निकाला भईन् । आज उनकी छोरी पनि नौ महिनाको पुगिन् । अहिले सविनाकी छोरी श्रृष्टी विस्तारै हिँडन थालेकी छिन् । उनलाई आफ्नै छोरी स्याहार्न पनि हम्मे हम्मे परेको छ । खुवाउन प्याउन पनि समस्या छ । कहिले कस्को कहिले कस्को घरम  फिरन्ते जीवन वाँच्न विवश छिन् । उहिले उनलाई कमलामाई ६ अंधेरी स्थित प्रगतीशिल महिला कृषी सहकारी संस्थाका महिलाहरुले सहयोगी भुमिका निर्वाह गरी रहेका छन् । त्यसमा आवद्ध महिलाहरुले दुइ दिन चार दिनका दरले पालै पालो पाली रहेकाछन् । यो हर्दा लाग्छ सविनाको जीवन यहीरुपमा काट्दैन । 

आफु मात्रै पनि सजिलो सँग बाच्न सक्ने अवस्थामा नरहेकी सबिनालाई अहिले छोरीलाई बचाउन हम्मेहम्मे परेको छ । कसैको जवजस्तीवाट  जन्मीएकी छोरी र आफु कसरी वाँच्न सकिन्छ भनेर अलपत्र छिन् उनी ।  मन भत्भत् पोल्छ । केही गरौँनता भन्दा शरिरले साथ दिँदैन । जिल्लामा थुप्रै महिला र अपाँगका अधिकारका वकालत गर्ने धेरै सुनेकी छन् तर कसैले दिर्घकालिन सहयोगको हात अगाडी वढाएको छैन । कसैले गरेको अपराधवाटै जन्मीएको भए पनि यो मेरो वुढेसकालको साहारा वन्छे त्यसैले कसैले लगेर यसको पालन पोषण र शिक्षा दिक्षा गरिदिए धेरै राम्रो हुने सविनाको भनाई छ । 

सविना अहिले जीवनका लागि संघर्ष गरी रहेकीछिन् । उनलाई आफु र छोरी पालिने समस्या छ । यीनको दैनिक गुजाराका लागि आआफ्नो क्षेत्रवाट सकेको सहयोग गरी दिन समेत अनुरोध गर्दछु ।

- कृष्णहरी घिमिरे,सिन्धुली । 

DOWNLOAD FULL MOVIES
or
WATCH MOVIES STREAMING ONLINE

conference calling - cheap auto insurance - consolidate student loan - life insurance quote - cheap car insurance - refinance home

Search Terms :

Purchase Structured Settlements Mesothelioma Lawyers Secured Loan Calculator Secured Loans Insurance Auto car free insurance online quote students debt consolidation loans data recovery Denver adverse credit remortgages conference calling companies irs tax lawyers Personal Injury Lawyer Auto Insurance Instant Car Insurance Quote UK home owner loan Remortgaging buyer Structured Settlement Injury Lawyers homeowner consolidation loans Structured Settlement Consumer Info Arizona dui lawyers eloan mortgage Consolidation of Student Loan Student Loan Consolidation Calculator Bad Credit Home Equity auto insurance
sagarmathatimes
Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. sagarmathatimes - All Rights Reserved
Proudly powered by Blogger