Recent Movies

बुबुको पनि बिमा नै गर्न पर्ने नायिकाको बुबु कस्तो थियो त भिडियो हेर्नुहोस् !

हलिउडमा नायीकाहरु आफ्नो महत्वपुर्ण र सुन्दर अंगको बिमा गराउन थालेका छन्।
तपाई हामीलाई सुन्दा अचम्म लागेपनि नायीका, गायीका तथा मोडलहरुको बिमा रकम करोडौंमा हुने गरेको छ।

आजकल संवेसनशिल यौनअंग स्तनको बिमा गराउन समेत महिला सेलेब्रेटिजहरु तछाडमछाड गर्ने गरेका छन्।
बिमाबाट आउने रकम त छँदैछ, बिमा गरेको समाचारले पनि मिडियामा छाउने बहाना मिल्छ महिला सेलेब्रेटिजहरुलाई ।
यहाँ स्तनको बिमा गराउने केही महिला सेलेब्रेटिजहरु प्रस्तुत गरिएको छ..
जेनिफिर लभ हेविट

जेनिफीरले आफ्नो ३४ आकारको स्तनलाई ५ मिलियन डलरको बिमा गराएकी छिन्।
गायिका म्याडोना


३४ आकारको स्तनकी धनी म्याडोनाले आफ्ना सुन्दर स्तन २ मिलियन अमेरिकी डलरमा बिमा गराएकी छिन्

होली म्याडीसिन

अमेरिकी मोडल होली म्याडीसिनले ३६ आकारका स्तनहरुलाइ १ मिलियन डलरको बिमा गराएकी छिन्।
टीना टर्नर

टीना टर्नरको नामले चर्चित गायीका एन्ना बुलकले पनि आफ्नो स्तनको बिमा गराएकी छिन्। उनले ७ लाख ९० हजार अमेरिकी डलर बराबरको बिमा गराएकी हुन्।
उनको स्तनको आकार ३४ रहेको छ।
डली पार्टन
अमेरिकी गायीका डली पार्टनले आफ्ना ४० आकारका ठुला स्तन ६ लाख अमेरिकी डलरमा बिमा गराएकी छिन।
भिडियो









हजारौ मानिसका अगाडी गायीका नांगै भेटिइन..भिडियो हेर्नुहोस्

चर्चित अंग्रेजी गायीका रिहानाका लागि जताजतै रमाइलो छ, उनि यस्ता अवसर कहिले पनि छोड्दिनन्। केही दिन अघी उनि बार्बाडोसको एक महोत्वमा लगभग नग्न अवस्थामा भेटिइन् । बार्बाडोसको टापुमा रिहाना परम्परागत लुगाले लाजमात्र ढाकेको अवस्थामा क्यामेरमा कैद भइन ।


उसो उनि जहाँ जान्छिन् त्यही सवैको केन्द्र बन्छिन् तर पनि रमाइलको गर्ने अवसर छोड्दिनन् रिहाना।
८ दिन चल्ने कडुमेन्ट महोत्सवमा उनि प्रमुख आकर्षण बनेकी थिइन्। २५ वर्षिय रिहाना बार्बाडोस जानुको खास कारण पनि छ। उनि अमेरिकीमा छुट्टै स्थान बनाइसकेको भए पनि उनि जन्मले भने अमेरिकी होइन। उनि बार्बाडोसमा जन्मिएकी हो। एउटै टापु मात्र भएपनि बार्बाडोस सार्वभौम देश हो।
तस्विरमा हेरौ गायीका रिहानाका उत्तेजक भिडियो ...

ल हेर्नुहोस् साप्ताहिक मोडेल रेखा पुरिको तमासा भिडियो

ल हेर्नुहोस् साप्ताहिक मोडेल रेखा पुरिको तमासा
 भिडियो 

मानिस जे हेर्न चाहन्छन, म त्यही देखाइदिन्छु -पूनम पाण्डे

मुम्बई, श्रावण २२, सधैजसो आफ्नो बोल्ड अन्दाज र विवादास्पद अभिव्यक्तिबाट चर्चामा रहिरहन मन पराउने न्यूड गर्ल पूनम पाण्डे एक पटक फेरी विवादमा परेकी छन ।

यस पटकको विवादको कारण भने उनको पहिलो फिल्म ‘नशा’ ले गर्दा हो । मुम्बई र दिल्लीमा मानिसहरूले फिल्ममा अश्लीलताका बिरूद्धमा विरोध प्रदर्शन गरेका छन । रिसाएका मानिसहरूले कतै पूनमको पोस्टर च्याते भने कतै जलाएका थिए । यस पटक उनले यस सम्बन्धमा प्रतिक्रिया दिँदै भनिन कि केही अश्लील सीन्स बाहेक पनि फिल्ममा धेरै कुराहरू हेर्न लायक छन । उनले भनिन कि मानिसहरू जे हेर्न चाहन्छन, म त्यो देखाउँछु । यसैगरि उनले आफु फिल्म मार्फत समाज सेवा गरिरहेको पनि बताएकी छन ।
रमजानको पाक महीनामा मुम्बईको मरीना क्षेत्रमा रिसाएका मानिसहरूले पूनमका बिरूद्ध निकै नारेबाजी समेत गरेका थिए, साथै फिल्मका पोस्टरहरू पनि जलाए । उता, दिल्लीको सीमापुरी क्षेत्रमा पनि मानिसहरूले फिल्मका बिरूद्धमा निकै विरोध प्रदर्शन गरेका छन । पूनमले यस कुराको चाल पाएपछि भनिन, मैले जे सुकै ड्रेस लगाउँ, अरूलाइ यसबाट के समस्या ।

जे होस, पुनमलाइ चर्चामा आउनका लागी कुनै वाहना भने चाहिँदैन ।

Nepali Aadhunik Song – Chot Dine Maya Timi by Manoj Sewa

नेपाली म्युजिक भिडियो : चोट दिने माया तिमि

दुईजना प्रहरी मादक पदार्थ सेवन गरेर आएका युवाको समूहवाट मुल गेटमै कुटिए "भिडियो हेर्नुहोस् "

जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत दुईजना प्रहरी मादक पदार्थ सेवन गरेर आएका युवाको समूहवाट मुल गेटमै कुटिएका छन्।

जिल्ला प्रहरी कार्यालयको मुल गेटमा सेन्ट्री बसेका तिलबिक्रम राई र बिक्रम राई आइतवार राती  १ बजे स्थानीय धनजंग घिमिरे,लिलाजंग घिमिरे र अनन्द राईबाट निर्घात कुटिएका हुन ।

कुटिएका मध्ये तिलबिक्रम राईको स्थानीय अस्पतालमा उपचार हुन नसक्दा भारतको शिलिगुडी स्थित चाङ अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत सञ्जिवबाबु खड्काले जानकारी दिए ।

खड्काका अनुसार तिलबिक्रमको टाउको र कञ्चटमा गम्भिर चोट लागेको छ भने दाहिने हातको कान्छी औंला पनि काटिएको छ ।
अर्का प्रहरी जवान बिक्रम राईको शरिरमा सामान्य चोट लागेको छ । मध्यरातमा मादक पदार्थ सेवन गरेर जिल्ला प्रहरी कार्यालय पाँचथरको गेटमा पुगेका ती युवाले पहिले सेन्ट्रीमा खटेका तिलबिक्रमसँग बिबाद गर्दै लाठी र मुक्का प्रहार गरेका थिए । 
भिडियो हेर्नुहोस् 

१८ वर्षकी किशोरीलाई १ सय जनाको अगाडि सर्ट खोल्न लगाएपछि...भिडियो सहित

साउन, एजेन्सी । एक १८ वर्षीय किशोरीले १ सय जना मानिसको अगाडि विमानस्थलका कर्मचारीले जबरजस्ति आफ्नो कपडा कओल्न लगाएको आरोप लगाएकी छिन् ।

म्यानचेष्टर एयरपोर्टको चेक-इनका क्रममा कर्मचारीहरुले १८ वर्षकी एलिक्स टाउसेड नामकी एक किशोरीको कपडा निकै छोटो भएको भन्दै अर्को लुगा लगाउन बाध्य बनाएको र लुगा फेर्नका लागि बाथरूम समेत जान नदिई १ सय यात्रुहरूको अगाडि नै लुगा फुकाल्न लगाएको आरोप एलिक्सले लगाएकी छिन् । उनले आफू स्पेनमा बिदा मनाउन जान लागेको र विमानस्थलमा चेक इनका क्रममा कर्मचारीहरुले जबरजस्ति आफ्नो लुगा खोल्न लगाएको बताएकी छिन् ।
उनले आफुले बाथरूम गएर लुगा फेर्ने बताउँदा समेत कर्मचारीहरूले आफुलाई त्यही १ सय जनाको अगाडि लुगा फेर्न बाध्य बनाएको बताएकी छिन् । यसरी आफुलाई १ सय जानको अगाडि लुगा फुकाल्न लगाएपछी आफू निकै लज्जित भएको बताएकी छिन् । उनले आफुले जस्तै लुगा अन्य किशोरीहरूले पनि लगाएको तर उनीहरूलाई भने केही नभनिएको भन्दै दुःख समेत व्यक्त गरेकी छिन् ।
भिडियो

सर्जरी गरेर ठुलो स्तन बनाउन गएकी महिलाको डा. ले स्तनको टुप्पो काटी दिएपछी बबाल भिडियो हेर्नुहोस्

 सर्जरी गरेर ठुलो स्तन बनाउन गएकी महिलाको डा. ले स्तनको टुप्पो काटी दिएपछी बबाल
भिडियो हेर्नुहोस् 

भियतनाममा फल्यो बुबु जस्तो फल..(भिडियो सहित)

फलफुल खान त मजै हन्छ । मिठा र ताजा फलफुल खाना पाउँदा जो कोही फनि खुसी हुन्छ ।
तर सवै फलफूल उस्तै कहाँ हुँदा रहेछन् र ? तपाईलाई थाहा नहुन सक्छ, भियतनाममा एउटा अचम्मको फल पाइन्छ ठ्याक्कै महिलाक स्तन जस्तो ।

तपाई हामिलाई त सार्वजनिक स्थलमा सवैको अगाडी खान पनि लाज लाग्न सक्दछ । तर भियतनामा भने यो फल निकै लोकप्रिय छ ।
मिल्क मेलन नाम गरेको यो फल छिट्टै चिनियाँ बजारमा पनि आऊने भियतनामका अधिकारीले बताएका छन् ।
भिडियो

जहाँ नांगै बनाएर केटा र केटी दुवैलाई तालिम दिइन्छ (भिडियो सहित)

साउन । नेपालमा पनि अहिले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमा भर्ना खुलेसँगै युवाहरुको दौडधुप चलिरहेको छ ।
विभिन्न चरणहरु पार गरेसँगै छनौट भएपछि उनीहरु राष्ट्रको सेवाका लागि योग्य हुनेछन् । जसमा उनीहरुले आधा वर्ष भन्दा बढी तालिम गर्नुपर्ने हुन्छ । तालिम विभिन्न प्रकार हुनेछन् । जस अन्तर्गत सेना सशस्त्र तथा नेपाल प्रहरीमा अलग अलग्गै तरिकाका हुनेछन् ।
जस अन्तर्गत दगुर्ने, परेट खेल्ने, काँडेतार मुनि घस्रिने, सुरुंगमा छिर्ने जम्प गर्ने, पछार्ने, फायर गर्ने आदि आदी पर्छन् ।
यस्तै तालिमहरु गर्दा छिमेकी त्यो पनि कम्युनिष्ट राष्ट् चीनमा भने निक्कै अनौठो तरिका अपनाइने गरेको खुल्न आएको छ ।

अनलाइन एजेन्सीहरुमा उल्लेख अनुसार चीनमा बिना कपडा नांगै बनाएर तालिम दिने गरिएको छ ।
त्यहाँ त याँ भर्तिहुने जवानहरुलाई भर्तिहुनु भन्दा पहिला उनीहरुको शरिर नाङगो बनाएर मेडिकल चेक समेत गरिने गरिन्छ । त्यति मात्रै होइन उनीहरुले भर्ति हुने बेलैमा सबैको सामु नांगै हुनुपर्ने हुन्छ ।
यस्तो तालिम दिने चलन भने चीनको जियांझी को डांगजियागंको सैनिक स्कुलमा गरिदै आइएको छ ।
जहाँ आज भोलि पनि नांगै बनाएर तालिम दिदैँ आइएको छ । जस मध्ये केही फोटोहरु तल छन् । एजेन्सीको सहयोगमा
भिडियो

स्वास्नीले कट्टु तानेपछि यसरी बँच्यो लोग्नेको ज्यान (फोटोफिचर र भिडियो सहित)

कहिलेकाहीँ कट्टुको कारण पनि मानिसको ज्यान बँच्दो रहेछ । आत्महत्या गर्न भनेर झ्यालबाट हाम फालेका एक जना पुरुषलाई उनको कट्टुले नै मर्नबाट रोकेको छ ।
घटना चीनको हो । चीनको जिलिन प्रान्तस्थित चांगचुनमा रहेको एक ६ तले घरको छैटौँ तल्लाको झ्यालबाट हाम फालेका एक बेरोजगार पुरुषलाई उनकी श्रीमतीले कट्टुमा जोडसँग तानेर तल खस्नबाट जोगाइन् र लोग्नेको आत्महत्या गर्ने चाहना पूरा गर्न दिइनन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार अरु लुगा फुकालेर केवल कट्टुमात्र लगाएको लोग्ने एक्कासी झ्यालबाट हाम फालेपछि ती महिला अत्तालिइन् । लोग्नेको ज्यान झ्यालबाट बाहिर गइसकेको थियो, उनले तत्कालै उसले लगाएको कट्टुमा पक्रिइन् । त्यसपछि उनले कट्टुसँगै उसको खुट्टामा पनि जोडले समातेर अठ्याइरहिन् र रुँदै कराउँदै छिमेकीसँग गुहार मागिन् ।

आसपासका मानिसले देखे, तर अपार्टमेन्टको ढोका थुनिएकाले कोहीपनि भित्र छिरेर ती महिलालाई सहायता दिने र हाम फालेर अडि्करहेका ती पुरुषलाई माथि तान्न सम्भव भएन । सरकारी अग्नी नियन्त्रक पनि त्यहाँ आइपुगे र अन्ततः झ्याल फोडेर उनको कोठाभि छिरेर ती पुरुषलाई सुरक्षित साथ माथि तानियो ।
झ्यालबाट हाम फालेर पनि कट्टु र श्रीमतीले बचाएका ती पुरुषको नाम वांग ली रहेको र उनी ४५ वर्षा भएको बताइएको छ । समाचार अनुसार जागिर नपाएका कारण उनी ड्रि्रेसनको सिकार भएको र आत्महत्याको प्रयास भएको बुझिएको छ ।
भिडियो हेर्नुस्

सन्नीले पतिसंग फिल्म खेल्ने तर बोल्ड सिन अर्कैसंग दिने..

पर्नस्टारबाट बलिउड नायीका सन्नी लियोनी फेरी एउटा चलचित्रमा देखिदैछिन् । तर यसपटक चलचित्रमा साथ दिनलाई उनका पति पनि हुनेछन् । चलचित्रमा उनका पति डेनियल वेबरपनि अभिनय गर्दैछन् ।
चलचित्रमा पतिसंगै काम गर्ने पाउनेपछि सन्नी पनि निकै खुसी छन्।उनि भन्छिन्-'म अत्यन्तै एक्साइटेड छु किने भने यसपटक मेरा पति चलचित्रमा मसंगै देखिनेछन् ।'

'ज्याकपट' नामक योच लचित्रमा सन्नीले कस्ट्युम र लुकमा पनि विशेष ध्यान दिएको बताएकी छिन् ।
यो चलचित्र पति भपनि सन्नीको अपजिटमा भने सचिन जोशी देखीने छन्।
चलचित्रमा सन्नीले सचिनसंग गरमागरम बोल्ड सिने पक्कापक्की छ।
उनका पति डेलियनल भने छोटो भुमिकामा देखीने छन ।
भिडियो हेर्नुहोस् 

डिएसपीले मलाई ऐरपोर्टबाट होटलमा लगि जबर्जस्ती करणी गर्‍यो..."भिडियो"

डिएसपीले मलाई ऐरपोर्टबाट होटलमा लगि जबर्जस्ती करणी गर्‍यो, म चिच्याउन खोज्दा मुख छोपिदियो र भन्यो हल्ला गर्‍यो भने जेलमा हालिदिन्छु मारिदिन्छु।
बाँकी तल राखिएको भिडियोमा उनकै मुखबाट सुन्नुहोस् उनको यो कलिलो उमेरमा काहाली लाग्दो कथा ब्यथा ।
भिडियो

यदी पहिलो पल्ट यौन सप्र्क गर्दै हुनु हुन्छ भने यो भिडियो हेर्नुहोस् तपाईंलाई आवश्यक हुन सक्छ !

यदी पहिलो पल्ट यौन सप्र्क गर्दै हुनु हुन्छ भने यो भिडियो हेर्नुहोस् तपाईंलाई आवश्यक हुन सक्छ !
भिडियो

होटल भित्र यौनकार्यमा संग्लन १० जोडी आपतीजनक अवस्थामा पक्राउ 'भिडियो'


कोहलपुर, साउन । होटल भित्र यौनकार्यमा संग्लन १० जोडीलाई कोहलपुर प्रहरीले नियन्त्रयमा लिएको छ । मंगलबार राती कोहलपुर क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारी आपत्ती जनक अवस्थामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये पाच जना विवाहित महिला र केही शिक्षिका समेत रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विवाहित महिलाहरु परपुरुष सग आपतीजनक अवस्थामा फेला परेका थिए भने अरु जोडिहरुले आफुलाई प्रेमी प्रेमिकाको दाबी गरेका थिए । अवैध रुपमा होटल भित्र यौनकार्य गरेको आरोपमा प्रहरीले बसपार्क, दशबिगाह, चप्परगौडी र न्यरोड क्षेत्रका होटलहरुबाट उनीहरुलाई रगेहात पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अर्को पटक यस्तो कार्य नगर्ने शर्तमा छाडिएको प्रहरी नायव उपरिक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समयमा होटेलहरुमा यौन कृयाकलाप बढ्न थालेपछि प्रहरीले छापा मार्ने कार्यलाई तिव्र पारेको छ
भिडियो

जतिबेला पनि आफ्नो ब्लु भिडियोको कुरा निकालेपछी नम्रता श्रेष्ठको आक्रोस भिडियो हेर्नुहोस्

बिर्सिसकेको तितो अतित सम्झना पर्दा सबैलाई नरमाइलो लाग्छ । कसैले सम्झाउछ भने रिस उठ्नु त स्वाभाबिकनै हो ।
त्यस्तै आफ्नो जीवन ईतिहासमा एक्दमै तितो अतित बोकेर अघी बढी रहेकी  नायिका नम्रता श्रेष्ठलाई हरेक मिडियाले उनी सम्बन्धित कुनैपनी लेख समाचार लेख्दा उक्त ब्लु भिडियोको कुरा जोडीएकै हुन्छ । जसका करण बढ्दै गरेको पाइलाहरुमा ठेस पुग्छ जस्ले गर्दा नायिका स्वयमलाई पनि आफ्नो यस्ता समाचार प्रती आक्रोश हुनेनै भयो । तल भिडियोमा हेर्नुहोस् यस् बिषयमा उनको बिचार  :
भिडियो

१४ स्वास्नीबाट २२ बच्चा पाउने पुरुषको तालुमा आलु फल्ला ?

१४ वटी श्रीमतीबाट जम्माजम्मी गरेर २२ वटा बच्चाका बाउ बनेका व्यक्तिले केवल बिहे र बच्चामा मात्र छलाङ मारेनन् उनी अब टेलिभिजनमा समेत छलाङ मार्दैछन् ।अमेरिकाको टेनिसीस्थित नासभिल्लेका बासिन्दा ओर्लान्डो श अब टेलिभिजन रियालिटी शो मा प्रवेश गर्ने भएका छन् ।स्थानीय एक न्युज च्यानलले अब उनको जिवनमा आधारित भएर एक विशेष कार्यक्रम तयार पार्दैछ र उक्त कार्यक्रम उत्पादनका लागि उनीसँग सम्झौता समेत भैसकेको छ ।
आशा छ उनले टेलिभिजन कार्यक्रमबाट कमाएको पैसा आफुले पाएका बग्रेल्ती बच्चाको सहयोगमा खर्च गर्न सक्नेछन् । यी तुजुकदार पुरुषको फुर्ति पनि कम छैन । आफुलाई विभिन्न हलिउड फिल्ममा अभिनय गर्न अफर पनि आएको उनको दाबी छ ।स्मरण रहोस् यी ३३ वर्षे पुरुष अब छिटै हजुरबा बन्ने तयारीमा पनि छन् । उनले महिलाहरुसँग बिहे गर्दै, गर्भिणी बनाउँदै छाड्दै गर्छन् । यस अर्थमा उनी अधर्मी तथा पापी बाउ हुन् । तर उनी भने आफुलाई पापी भनेको सुन्न रुचाउन्नन् । आफु निकै दयालु बाउ भएको दाबी गर्दै उनले आफुसँग पैसा नभएर मात्र आफुले आफ्ना बच्चाहरुलाई सहयोग गर्न नसकेको बताए । तर आफु आफ्ना १४ वटै श्रीमतीसँग नियमित सम्पर्कमा रहेको दाबी उनको छ ।
तर केही समयअघि उनका श्रीमतीहरुले उनीमाथि बच्चा हुर्काउन कुनै सहयोग नगरेको आरोपमा मुद्दा दायर गरेका थिए । जे होस् परिवन्दमै परेर यस्तो भएका भएपनि अब यी उर्बर बाबुलाई टेलिभिजनको पैसाले तालुमा आलु फलाउने भन्ने आशा गरौँ ।
भिडियो हेर्नुहोस्  

‘ब्लु भिडियो’ले मार खाएकी नम्रता 'भिडियो '

काठमाडौं । अचेल नेपाली चलचित्रमात्र नचलेका होइन्, नायक, नायिका पनि त्यति चलेका छैनन् । कलाकारलाई एक पछि अर्को चलचित्र पाउन मुस्कीलै पर्ने गरेको छ ।
चलचित्र निर्माण हुने क्रममा जतिनै बृदि भएपनि यस क्षेत्रमा प्रवेश गर्ने कलाकारको बढ्दो संख्याले नव कलाकार मात्र हैन नाम चलेका कलाकारहरु पनि पारिश्रमिकमा सम्झौता गर्न थालेका छन् ।
कति कलाकारले आफ्नो पारिश्रमिक ड्रेस भए पुग्छ भन्छन् त कति सित्तैमा पनि खेल्छन् । कोही कलाकार भने चलचित्रको भिसीडी तथा विदेश राइटमा पनि अभिनय गर्ने गरेका छन् ।
यस्तै भिडमा अभिनेत्री नम्रता श्रेष्ठपनि देखिएकी छन् । ‘मेरो एउटा साथी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नम्रताको अश्लील भिडियो सार्वजनिक भए पछि एकाएक हराउन पुगिन् ।
पहिलो चलचित्रबाटै महँगो अभिनेत्रीको सूचीमा पर्न सफल नम्रता प्रेमी किचमानसँगको अश्लील भिडियो काण्डले पछाडि धकेलिन पुगिन् । ब्लु भिडियो काण्ड पनि उनलाई महँगो पारिश्रमिक तिर्न त परैजाओस् नायिकाको रुपमा लिने पनि भेट्न मुस्किल पर्‍यो उनलाई ।
त्यसपछि नम्रताले केही चलचित्रमा अभिनय गरिन् तर पारिश्रमिको बदला केहीमा ड्रेस त कहीले कुन विषयमा चित्त बुझाउनु पर्‍यो ।
पछिल्लो समयकै कुरा गर्ने हो भने अभिनेत्री नम्रताले दुई चलचित्र ‘मेघा’ र ‘मौन’मा अभिनय गरेकी छन् । यि दुबै चलचित्रबाट नम्रताले पारिश्रमिक पाएकी छैनिन् ।
अभिनयको साटो नम्रताले विभिन्न देशका प्रर्दशन राइट लिएकी छन् । ‘मेघा’का लागि हङकङ राइट लिएकी नम्रताले ‘मौन’का लागि अष्ट्रेलियामा राइट लिएको बताईन् ।
यि दुबै देशमा गरिएका चलचित्रको सो बाट उठेको रकम नम्रताले पारिश्रमिका रुपमा पाउने छिन् । तर सो भएन भने पारिश्रमिक पाउने छैनन् ।
शुरुकै चलचित्रबाट महँगी अभिनेत्रीको सूचीमा पर्न सफल नम्रताले त्यति बेला दाया–बाया नगरेर अभिनयमै लागि भए सायद अहिले यो दिन त भोग्नु पर्ने थिएन नी ?
भिडियो 

शिक्षकले गरे आफ्नै छात्रालाई बलात्कार

१८ साउन, बर्दिवास । आफ्नै छात्रालाई बलात्कार गर्ने शिक्षकलाई महोत्तरीमा प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गौशाला–२ स्थित न्यू पाठशाला आवासीय विद्यालयको छात्रावासमा आफ्नै छात्रामाथि बलात्कार गर्ने सोही विद्यालयका शिक्षक नागेन्द्र ठाकुरलाई बिहीबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
सर्लाही जिल्ला कविलाशीका बासिन्दा ठाकुरले गत मङ्गलबार राति छात्रावासमा सुतिरहेकी अन्दाजी १६ वर्षीया एक छात्रालाई बलात्कार गरेका थिए।
छात्राको उजुरीकै आधारमा ठाकुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको इप्रका गौशालाका प्रहरी निरीक्षक दीपक गिरीले जानकारी दिए।
यता विद्यालयका छात्रछात्रा र विद्यालय आसपासका बासिन्दाले ठाकुरमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले ठाकुरसँगको बयानपछि अदालती कारबाही तत्काल सुरु गरिने जनाएको छ।
भिडियो हेर्नुहोस् 

जसले पुरुष बनेर बिताइन् अमेरिकी सेनामा २० वर्ष 'भिडियो हेर्नुहोस् '

१८ साउन, एजेन्सी । २० वर्ष अमेरिकी सेनामा काम गर्दा क्रिस बेकले शत्रुका धेरै रहस्य उजागर गरिन्, तर आफ्नो जीवनको निकै महत्तवपूर्ण रहस्य भने उनले आफूमै मात्र सीमित गरिन् । हो, उनले आफू पुरुष नभई एक महिला भएको रहस्य उनले सबैसामु लुकाउन सफल रहिन् ।
अमेरिकी विशेष सैन्य टुकडी नेभी सिल्सको सदस्यका रूपमा जिउनु निकै कठिन हुन्छ । यसका लागि आफू बलियो मात्र होइन, हिंस्रक पनि बन्नुपर्छ । उनले स न् २००३ मा इराक युद्धको समयमा बासरानजिकै सैत–अल–अरबलगायतका धेरै गोप्य मिसनमा भाग लिइन् ।

तर, अमेरिकी सेनाबाट रिटायर्ड भएको करिब एक वर्षपछि गएको फेब्रुअरीमा मात्र उनले आफ्नो लिंक्ड इन प्रोफाइलमा सेतो ब्लाउजमा मुस्कराउँदै गरेकी महिलाको फोटो अपलोड गरिन् र लेखिन्, ‘आज म पुरुष हुँ भन्ने झूटो पहिचान सदाका लागि त्याग्दै छु ।’ र, यसरी उनी क्रिसबाट क्रिस्टिन बनिन् । केको डर ? यूएस नेभी सिललाई संसारकै सबैभन्दा खतरनाक र कठिन सैन्य अभियानमा पठाइन्छ । सन् २०११ को मेमा पाकिस्तानमा अलकायदा नेता ओसामा बिन लादेनलाई मार्ने समूहल ‘सिल टिम–६’ को सदस्यका रूपमा क्रिस्टिनले कामसमेत गरिसकेकी छन् । नेभी सिलको नियम, निष्ठा, इमानदारी र विश्वास कायम गर्नु सबैभन्दा ठूलो आवश्यकता थियो ।
यस्तो परिस्थितिमा क्रिस्टिनलाई डर थियो कि आफूले आफ्नो पहिचान खुलाए उनका समकक्षीले उनीमाथि नियम उल्लंघन गरेको आरोप लगाउनेछन् भन्ने । वासिंगटन डीसीमा जर्ज टाउन विश्वविद्यालयमा मनोरोग विज्ञानकी प्राध्यापक ऐनी स्पेकहार्डसँग आफ्नो अनुभव सुनाउँदै क्रिस्टिनले ‘वारियर प्रिन्सेस: अ यूएस नेभी सिल्स जर्न टु कमिङ आउट ट्रान्सजेन्डर’ समेत लेखेकी छन् । जीवनको उद्देश्य यसमा उनले आफ्नो दुई विवाहबारे उल्लेख गरेका छन् जुन दुवै बेकार थिए ।
उनले त्यसमा आफ्नो बाल्यकालको परिवेशबारे पनि बताएका छन्, जुन धार्मिक र सामाजिक रूपमा निकै रुढीवादी थियो । ‘केही मानिसका लागि यो स्विकार्नु कठिन थियो, तर धेरै मानिस सकारात्मक थिए ।
म निजी, सैन्य र पारिवारिक गरी तीन प्रकारको जीवन बाँचिरहेको छु,’ उनले बीबीसीसँग भनिन् ।
भिडियो

विश्वमा ५ वटा पसलमा मात्र पाइने ३ करोडको जुत्ता

एकजोर जुत्ताको मूल्य कति पर्ला ? हजार, दुइ हजार पाँच हजार अर्थात् त्यो भन्दा केही बढि । तर के तपाइँले एकजोर जुत्ताको मूल्य झण्डै ३ करोड पर्छ भन्दा पत्याउनुहुन्छ – पत्याउने कुरै भएन । जाबो खुट्टामा लगाउने जुत्तालाई पनि के त्यति धेरै भाउ पर्ला र भन्ने हाम्रो सहज जवाफ हुन्छ । तर हामीले त्यसो भनेर के भो र ? विश्वमा साँच्चीकै ३ करोड मूल्य पर्ने जुत्ता पनि बनाइएका छन् र यस्ता जुत्ता लगाउने मान्छे पनि यहीँ धर्तीमै छन् ।

इटालीका हाइ हिल जुत्ताका डिजाइनर अल्बटरे मोरातीले विश्वमै पहिलोपटक यस्तो जुत्ताको डिजाइन गरेका हुन् जुन २४ क्यारेट सुनबाट बनेको छ । उनले पुरुषका लागि लोर्फस जुत्ता र महिलाका लागि हाइ हिल बनाएका छन् । उनले दुइ वर्षघिबाट आफ्नो भाइसँग मिलेर आफ्नै नामको ब्राण्डबाट उक्त सुनका जुत्ताको निर्माण थालेका थिए । उनले बनाएका जुत्ता क्यामरुन दियाज देखि लिएर लेडी गागा जस्ता विश्व प्रसिद्ध सेल्रि्रेटीले समेत मन पराए ।
यी सुनौला जुत्ताको मूल्य २ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ र डिजाइन तथा सुनको मात्रा हेरिकन त्यसभन्दा माथि पनि पर्छ । यो जुत्ता विश्वका केवल ५ वटा पसलमा मात्र पाइन्छ । लण्डनको हेरड्स, न्युयोर्कको बर्नेज, लस एन्जल्सको फ्रेड सिगल, हंगकंगको स्वेन्क र दुबइको लेबल सू मा ।
हुनत सुनको जुत्ता मात्र होइन, भारतमा एक जना मानिसले सुनको शर्ट नै लगाएको तथा हंगकंगमा सुनको ट्वाइलेट बनाइएको कुरा पनि समाचारमा आउने गरेको छ । यस्तै जापानमा अनुहारमा सुनको लेपन लगाएर गोल्ड फेसियल समेत गर्ने गरिन्छ, त्यसो गर्दा ५ सय डलर भए पुग्छ । एजेन्सी

मोटाएको आरोपमा देश निकाला 'कस्तो सजाय ?'

गैर कानुनी रुपमा अर्को देशमा गएर बसेको तथा विभिन्न अपराध गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकहरुलाई देश निकाला गरिएका खबर त सुन्ने गरिएकै हो । तर एक जना अभागीले भने कुनै अपराध नगरिकनै विदेश छाड्नु परेको छ । विचरा ती अभागीका लागि आफु मोटाउनु नै उनले गरेको अपराध भयो ।
हो, बढि मोटो भएको आरोपमा एक दक्षिण अफि्रकी नागरिकलाई न्युजिल्याण्डले देश निकाला गरेको छ । ६ वर्षअघिदेखि न्युजिल्याण्डको क्राइस्टचर्च सहरमा बस्दै आएका अल्बर्ट बुटेनहुइसलाई न्युजिल्याण्ड सरकारले देश निकाला गर्ने निर्णय गरेको हो ।
१३० किलो तौल भएका अल्बर्ट आफ्नो देशमा बस्नका लागि योग्य नभएको निष्कर्ष न्युजिल्याण्ड सरकारको छ । सन् २००७ मा श्रीमती सहित न्युजिल्याण्ड आएका अल्बर्टको तौल सुरुमा १६० किलो थियो । उनले यो ६ वर्षमा आफ्नो तौल घटाएर १३० किलोमा झारेका थिए । तरपनि त्यो घटाएको तौल उनलाई न्युजिल्याण्डमा बस्न दिनका लागि पर्याप्त भएन ।
वर्किङ भिषामा न्युजिल्याण्डमा काम गर्दै आएका अल्बर्टले होटलमा खाना पकाउने काम गर्दै आएका थिए । ५ वर्षसम्म उनको भिषा नविकरण गर्न उनको वजनले छेकेन तर गत मे मा उनीहरु भिषा नविकरणका लागि अध्यागमन विभागमा जाँदा त्यहाँका अधिकारीहरुले अल्बर्ट बढि मोटो भएको भन्दै उनको भिषा नविकरण गर्न नसकिने बताए ।
१६० किलो तौलको हुँदा भिषा पाएका अल्बर्टले अहिले ३० किलो तौल घटेको बेला भिषा नविकरण नहुनु र देश निकालामा पर्न बाध्य हुनु निकै आश्चर्यको कुरा भएको उनी श्रीमती बताउँछिन् । त्यसैले उनीहरुले अध्यागमन विभागको यस्तो निर्णय विरुद्द न्युजिल्याण्डको आप्रवासन मन्त्रालयमा अपिल गरेका छन् । अध्यागमन अधिकारीहरुका अनुसार उनको तौल बढि हुँदा त्यसले उनको स्वास्थ्य उपचारको खर्च बढ्ने र त्यसको भार न्युजिल्याण्ड सरकारमाथि पर्ने भएकाले उनको भिषा नविकरण नगरिएको हो ।
स्मरण रहोस् न्युजिल्याण्ड सबैभन्दा बढि मोटोपनाको दर रहेको विश्वको विकशित मुलुकमध्येको एक हो । जहाँ सयमा ३० जना मानिस मोटोपनाबाट पीडित छन् ।

रणविरको ‘बेसरम’को प्रोमो सार्वजनिक, साहरुखको ‘दिलवाले’लाई यसरी उडाइयो(भिडियो)

 ‘ए जवानी हे दिवानी’को सफलता पश्चात रणवीर कपुर नयाँ चलचित्र ‘बेसरम’ मार्फत बजारमा आउने तयारीमा छन् । चलचित्रको पहिलो प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना पनि सुरु भएको छ ।चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्यलाई प्रोमो हेर्ने दर्शकहरुले रुचाएका छैनन् । प्रोमोमा रणविरले बलिउड बादशाह साहरुख खानको सर्वाधिक चर्चित चलचित्र ‘दीलवाले दुल्हनिया ले जायंगे’लाई पनि उडाएका छन् ।
उनले चलचित्रमा समावेश ‘तुजे देखा तो ए’ बोलको गीतलाई मजाक गर्दै पिसाब फेर्दै गरेको अवस्थामा गाएका छन् । जसलाई धेरै दर्शकहरुले आलोचना गर्दै साहरुखको नाम बिकाउन खोजेको प्रतिक्रिया सामाजिक संजाल मार्फत दिएका छन् ।
बीग इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो सिनेमामा रणवीरको अलवा पल्लभी शार्दाको अभिनय छ । चलचित्रमा रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुरको पनि अभिनय छ । चलचित्रलाई अभिनव सिंह कश्यपले निर्देशन गरेका हुन् । यो चलचित्र अक्टोबर २ मा प्रदर्शनमा आउनेछ ।

पत्याउनु हुन्छ ? महिलाका बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ भिडियो हेर्नुहोस् !

रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई
स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।
यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।
भिडियो हेर्नुहोस् !

हाम्रो विवाह भएको चार महिना भयो, मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ

हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ?
एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।
वास्तवमा मुखमैथुन भन्दा
. लिङ्ग-मुख मैथुन (Fallatio),
. योनि-मुख मैथुन (Cunnillingus)
. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।
कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।
भविष्यमा के असर गर्ला ?
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।
कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।
ध्यान दिनुपर्ने कुरा
मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गको सरसफाई राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौ, तर वास्तविकता यसो होइन। यौनअङ्ग वरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए यस्तो गन्ध कडा हुन्छ, जसले यस किसिमको यौन क्रियाकलापाई असजिलो पार्न सक्छ। यौन अङ्गहरूलाई साबुन-पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मन तातो भए उत्तम हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौनअङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन।
बच्चा नभएको कुरा
मुखमैथुनको कुरा गर्दा गर्दै बच्चा नभएको कुरा किन गर्नुभयो, थाहा भएन। यो पक्कै हो कि मुखमैथुन मात्र गर्दा सन्तान जन्मिँदैन। तपाईंले योनि-लिङ्ग मैथुन हुने गरेको वा नगरेको अनि त्यसो गर्दा योनिमा वीर्य स्खलन भए-नभएको पनि लेख्नु भएको छैन। बच्चाको कुरा गर्नु भएकाले सायद तपाईंहरूले गर्भनिरोधको कुनै उपाय अपनाउनुभएजस्तो लागेन। गर्भनिरोधको प्रयोगबिना नियमित लिङ्ग-योनि यौनसम्पर्क गरेको स्थितिमा पनि चार महिनामै गर्भको अपेक्षा गरिहाल्ने बेला भएको छैन। एक वर्षमा पनि गर्भ नरहे परीक्षण गराउनु उचित हुन्छ।
तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा :
. डिम्ब निष्कासन
. यौनसम्पर्क
. वीर्य स्खलन
. डिम्ब निषेचन तथा
. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेलामा योनिमा परेको पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।
भिडियो हेर्नुहोस् 

छोराको यस्तो फोटो आएपछि बाबु-आमा रिसाए..

केही दिन अघि बलिउड नायुक रणबिर कपुर र अर्की नायीका क्याट्रिन कैफको समुन्द्री किनारमा मस्ती गर्दै गरेको तस्विर सार्वजनिक भयो।
तस्विरमा उनिहरु स्पटनको एक समुन्द्री किनारमा अर्धनग्न अवस्थामा देखिएका छन्।
क्याट्रिन कैफले बिकिनी लगाएकी छिन् भने रणबीर कपुरले हाल पाइन्ट मात्र लगाएका छन्।
यो फोटो सार्वजनिक भएसंगै उनिहरु प्रेम सम्वन्ध रहेको समेत खुलासा भयो । यसअघि पनि उनिहरुबिच अफेयर रहेको चर्चा थियो।
तस्विरमा उनिहरु दुबै खुसी देखिएका छन् र रणबीरका माता पिता भने क्रुद्ध छन् ।
तस्विर छापिएपनि रणविर-क्याट्रिनाले कुनै प्रतिक्रिया दिएका छैनन्। तर रणबीरका पिता तथा पुराना नायक ऋषि कपुर र आमा नितु कपुर(नायीका पनि)ले भने यसप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले आफ्नो छोराको निजि जिवनका स-साना कुरा पनि सञ्चार माध्यम हरुमा आएको भन्दै उनि आक्रोशित बनेका हुन्।
रणविरकी आमा नितु कपुरले पनि यस्ता कुरा सार्वजनिक हुनुले आफ्नो छोराको फिल्मी करियर बिग्रने चिन्ता व्यक्त गरेकी छिन्।
ऋषि र नितु दुबै छोरा रणबिरका प्रत्येक क्रियाकलाप प्रति ज्यादै नै सचेत मानिन्छ। रणबिरकी अघिल्ली प्रेमिका दिपिका पादुकोनेसंग पनि उनिहरुले ब्रेक गराएको चर्चा त्यतिखेर चलेको थियो।
रणबिर र क्याट्रिनाको यस्तो तस्विर सार्वजनिक भएको थियो.



कत्लाले ढाकिएका ‘माछे केटा’ को दुखद कथा (तस्वीर सहित)

मान्छेलाई रोग पनि के-के लाग्छ कुन्नी ? विचरा चीनका एक ८ वर्षीय बालकलाई निकै अनौठो तथा पार पाउनै गाह्रो रोग लागेको छ, जसका कारण उनको रातको निद र दिनको चैन गुमेको छ ।
यी बच्चाको नाम हो पेन झियांगहेंग । यी बच्चाको जिउभरी नै माछाको जस्तो कत्ला आएका छन् । जिउभरी कत्ला आएपछि उनको नाम नै माछे केटो रहन गएको छ । यो रोग उनको जन्मजात रोग हो । तथापि उमेर बढ्दै जाँदा उनको छालामा कत्ला बढ्दै गएको छ ।

जिउमा कत्ला आउने यो समस्या आनुवंशिक समस्या हो जसलाई इक्टायोसिस भनिन्छ । विशेषज्ञहरुका अनुसार यो रोगको उपचार सम्भव छैन र उनले यसको पीडा जिन्दगीभरी नै सहनुपर्नेछ । जुन पीडा सहनु निकै मुस्किल हुनेछ । उनको छाला निकै चिलाउँछ, दुख्छ । जसका कारण उनले सबै समय कन्याएर बस्नुपर्छ ।
 ती बच्चाकी आमाले आफ्नो छोरा अरु जस्तै खेल्न चाहने, स्कुल जान चाहने तर त्यो अनौठो रोग तगारो बनेको बताउँछिन् । स्मरण रहोस् चीनको सेगोन अस्पतालमा यस्तो रोगबाट पीडित मान्छेहरुका लागि विशेष वार्ड नै छुट्टाइएको छ ।
भिडियो हेर्नुहोस् 

कटि्रनाले विकिनी लगाउँदा सलमानको चढ्यो पारो

पछिल्लो समय नायिका कटि्रना कैफले स्पेनमा नायक रणवीर कपुरसँग छुट्टी मनाउदा लगाएको विकिनीले बजार तताएको छ । स्पेनमा छुट्टी मनाउने क्रममा कटि्रनाले विकिनी लगाएर मस्ती गरेको तस्बिर सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना भएको हो ।यो बिषयमा कटि्रनाका पूर्व प्रेमी सलमान खान पनि बेखबर छैनन् । हालै मात्र सलमानलाई एक रिपोर्टरले यो बिषयमा प्रश्न सोधेका थिए । प्रश्न भूइमा र्झन नपाउँदै सलमानले ति रिपोर्टरलाई हिन्दी भाषामा मन लाग्दी गाली गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
सलमान प्रश्न सोध्ने रिपोर्टरसँग निक्कै क्रुद्ध पाराले कुर्लिएका थिए । यसअघि पनि सलमानलाई प्रेमिकाको बिषयमा प्रश्न सोध्दा धेरै पत्रकारहरुले उनको रिसको आवेग भोगिसकेका छन् । सन् २००८ मा पनि कटि्रना कैफको जन्मदिनमा नायक साहरुख खानले सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायको बिषयमा प्रश्न तेर्श्राएपछि लफडा उत्पन्न भएको थियो । सलमानसँग लामो समय रोमान्स गरेकी कटि्रना यतिबेला रणवीरसँग डेटमा रमाइरहेकी छिन् । यसैले पनि आफ्नो पूर्व प्रेमिकाको यस्तो गतिविधीले सलमानलाई हैरान बनाउनु त स्वभाविक नै हो ।
भिडियो हेर्नुहोस् 

थोतेहरुलाई खुसीको खबर, अब पिसाबबाटै साँच्चीकै दाँत बन्ने

दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर छ । अब दाँत झरेको गिँजा नक्कली दाँत हालेर भर्नुपर्ने छैन । वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात बनाइदिएका छन् ।
चीनका वैज्ञानिकहरुले मूत्रबाट दाँतको विकाश गरेका हुन् । सेल रिजेनेरेसन जर्नलमा छापिएको समाचार अनुसार पिसाबलाई स्टेम कोषको श्रोतको रुपमा प्रयोग गर्न सकिन्छ जसबाट मानिसको दाँतको विकाश गर्ने मार्ग प्रसस्त हुन्छ । यसरी विकाश गरिएको दाँतले मानिसको झरेको दाँतको ठाउँमा आफुलाई स्थापित गर्न सक्नेछ ।

ग्वांगझोउ इन्स्िटच्युट अफ बायो मेडिसिन एण्ड हेल्थको वैज्ञानिक टोलीले मुसाको सरीरबाट पिसाब निकालेर त्यसलाई प्रयोगशालामा लगि त्यसबाट स्टेम कोष झिकी मुसाकै सरीरभित्र प्रत्यारोपण गरेको थियो । त्यसरी स्टेम कोष प्रत्यारोपण गरेको केही दिनमै मुसाको सरीरमा दाँत जस्तै संरचना विकशित हुन थाल्यो । त्यसरी विकशित भएको संरचनामा दाँतमा जस्तै पल्प, डेन्टिन, इनामेल लगायतको भाग थियो । यद्यपि त्यसरी विकाश गरिएको दाँत साँच्चीकै प्राकृतिक दाँत जस्तो कडा भने थिएन ।
यो अनुसन्धानले मुसाको पिसाबबाट मुसाको सरीरमा दाँतको विकाश गर्न सकिएजस्तै मानिसको पिसाबबाट पनि दाँत झरेको ठाउँमा नयाँ प्राकृतिक दाँतको विकाश गर्न सकिने सम्भावना उजागर गरेको वैज्ञानिकहरुको भनाइ छ ।
भिडियो हेर्नुहोस् 

अंगप्रदर्शनको दौडमा बलिउड नायिका हुमा कुरेसी

बलिउडमा आएका धेरैजसो नायिका अंगप्रदर्शन गरेरै चर्चामा आइन्छ भन्ने सोच राख्छन् । तर कतिपय नायिकाहरु भने अभिनयका कारण चर्चाको शिखरमा छन् । यतिबेला बलिउडमा नव अनुहारहरुको आगमन चर्को रुपमा भएको छ ।
यसैले पनि होला नायिकाहरु चर्चामा आउन र बलिउडमा टिक्नका लागि विभिन्न खालका हर्कत अपनाइरहेका छन् । नायिका हुमा कुरेसीले पनि हालै मात्र यस्तै एक हट फोटोसुट गरेकी छिन् । उनले हालै मात्र एक हट फोटोसुट गरेकी छिन् । फोटोसुटमा उनले आफूलाई एक्सपोज गर्ने प्रयास गरेकी छिन् । एक्सपोज गरेर चर्चामा आइन्छ भन्ने सोचले हुमाले यस्तो फोटोसुट गरेको अड्कल काटिएको छ ।
भिडियो हेर्नुहोस् 

प्रेमी–प्रेमीकाले झगडा गरेर सडकमा नाङ्गै भएपछि

१४ साउन, एजेन्सी । प्रेमी–प्रेमीका या दम्पतिबीच झगडा हुँदा बढीमा हानाहान, कुटाकुट, मुख छाडाछाड हुन्छ । त्यो भन्दा पनि धेरै भए, बिबाहितको डिभोर्स होला, प्रेममा भए ब्रेकअप होला ।
रिसको आवेगमा एकले अर्कालाई पिट्दा घाइते नै होलान । तर, उनीहरु झगडा गर्दाका बीच सडकमा निवस्त्र हुन्छन् र रिस शान्त भएपछि केही नभएझै गरी अंगालो हालेर अघि बढ्छन् भन्ने कुरा पत्याउन मुश्लीक पर्छ । अपत्यारिलो लागे पनि चीनको एक शहरमा एकजोडी बीच यस्तै भएको छ ।
घटना चीनको गुआन्गडान्ग प्रान्तको डानग्गुआन शहरको हो । सडकमा हिडिरहेका मान्छेहरु आफ्नो अगाडि निवस्त्र युवक र युवती देख्दा चकित मात्र परेनन्, लाजले भुतुक्क पनि भए । सडकमा एक जोडीले यस्तै हर्कत देखाए । त्यो जोडी सडकमा बहस गरिरहेको थियो । बिस्तारै उनीहरुको स्वर चर्कदै गयो । रिसको आवेगमा पहिला युवकले आफ्ना सबै कपडा खोलेर सडकमा फाले ।
प्रेमीले कपडा खोलेको देखेर प्रेमीकाले पनि फटाफट आफ्ना सबै कपडा खोलेर निवस्त्र भइन अनि बीच सडकमा हिडिन् । यो घटनाको प्रत्यक्षदर्शी जियान डाउले आफ्नो मोबाइलको क्यामेरामा उनीहरुको निवस्त्र तस्विर कैद गर्न भ्याइहाले ।
जिआनका अनुसार नाङ्गै भएपछि उनीहरु यात्रु तथा ट्राफिकको वेवास्ता गर्दै सडकमा कुदेका थिए । उनीहरुलाई देख्ने यात्रुहरु उनीहरुबीच के भएको हो भन्नेमा अनभिज्ञ थिए ।
रिस शान्त भएपछि प्रेमीले कपडा लगाएका थिए । युवती भने नाङ्गै थिइन् । पछि, प्रेमीको सर्टले आफनो शरीरको केही भाग ढाकेर अंगालो हाल्दै अघि बढिन् । कुरा मिलीसकेपछि पनि ती युवतीले कपडा किन लगाइनन् भन्ने कुरा भने रहस्यमै रहन पुग्यो
भिडियो हेर्नुहोस् 



रेड कार्पेटमा हिड्दा हिड्दै लगाएको कपडाले कोरियन नायिकालाई धोका दिएपछी ! भिडियो हेर्नुहोस्

एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै  यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।
रेड कार्पेट मा अचानक उनको  ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को  पब्लिसिटी स्टन्ट  हो र एस्लाई उनले जाने बुझेरै गरिन ।

तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् - “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो  ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो  संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।"भिडियोमा हेर्नुस ,यहाँ के भयो !!!
 भिडियो हेर्नुहोस् 

जेलमा जन्मदिन मनाउँदै संजय, मान्यताको सरप्राइज गिफ्ट भिडियो हेर्नुहोस् !

बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय काटिरहेका छन् । पुणेको यरवदा जेलमा सजाँय काटिरहेका संजयको सोमबार जन्मदिन परेको छ । उनी सोमबारबाट ५४ बर्षको उमेरमा प्रवेश गरेका छन् । सन् १९९० मा मुम्बइमा भएको बम ब्लाष्टमा सहयोग गरेको आरोपमा संजयलाई ५ बर्षको जेल सजाँय सुनाइएको थियो ।
यसैबिच संजय पत्नी मान्यता सोमबार यरबदा जेल पुगेकी छिन् । उनले संजयलाई कविता र चिठ्ठी उपहार दिएकी छिन् ।संजयबाट टाढा हुनुपरेपछि भोगेका पिडाहरु समेटेर मान्यताले चिठ्ठी र कविता लेखेकी हुन् । उनले संजयलाई २० मिनेट भेटेको बताइएको छ ।

आर्यन र नम्रताको जोडी फेरी पर्दामा, ‘नोभेम्बर रेन’लाई आर्यनले नै बनाउने

नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडी फेरी पर्दामा आउने भएको छ । यसअघि ‘मेरो एउटा साथी छ’ मा देखिएको यो जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन र नम्रताको जोडी देखिन लागेको हो ।आर्यनको आफ्नै कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका लागि नम्रताले सोमबार सम्झौता गरेको निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यसअघि ‘हो यही माया हो’ बनाएका सुवासले दोश्रो चलचित्र स्वरुप ‘नोभेम्बर रेन’ निर्माण गर्न लागेका हुन् ।
यो चलचित्रमा राजेश सिंहको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व, ताराप्रकाश लिम्बुको संगीत रहने छ । चलचित्रलाई दिनेश रावतले निर्देशन गर्न लागेका छन् । दिनेशले यसअघि चलचित्र ‘आई एम सरी’ निर्देशन गरेका थिए । यो सिनेमाको कथा चेतन गुरुङले लेखेका हुन् । चलचित्रको छायांकन भदौ १५ गतेबाट सुरु गरिने छ । चलचित्रको छायांकन काठमाण्डौ र धरानमा हुने निर्माता गिरीले जानकारी दिएका छन् ।
विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शक र समिक्षकले मन पराउने विश्वास निर्माणपक्षको छ । यसअघि ‘मेरो एउटा साथी छ’ मा अभिनय गरेर चर्चित बनेको आर्यन र नम्रताको जोडीलाई दर्शकले ‘नोभेम्बर रेन’मा कत्तिको मन पराउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
भिडियो हेर्नुहोस् 

‘तिम्रो कसम’ मा पूजना प्रधानले अती देखाएपछी तहल्का


काठमाडौं । पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘तिम्रो कसम’ साउन–२५ बाट प्रर्दशनमा आउने भएको छ । चलचित्रमा नारी भावना, एक्सन र थ्रिलरलाई समेटिएको छ ।

चलचित्रलाई आइते लामाले निर्माण गरेका हुन् । सुभाष मेचे, दिनेश डिसी, पूजना प्रधान, सुनील थापा, शशि खड्का, ममता प्रधान, अमिर गिरी, दिलिप आचार्य आदिको अभिनय छ ।
दीपक श्रेष्ठको प्रस्तुति रहेको ‘तिम्रो कसम’लाई राघवेन्द्र कार्की, दावाङ तामाङ, आइते लामाले निर्माणमा साथ दिएका छन् । संगीत विकास चौधरी र द्वन्द्व देव मर्जनको छ । चलचित्रलाई दिनेशराज शर्माले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस् 

पाइन्टमै आची गरेपछि जेलको बास

मान्छेले दिसा गर्छ, अझ गर्नैपर्छ । तर कहिलेकाहीँ यो दिसा यति महंगो भैदिन्छ की जेलको हावा समेत खुवाउँछ । अमेरिकाका एक व्यक्तिले आफ्नो पाइन्टमा एक्कासी आची गरेपछि एक हप्तासम्म जेलको हावा खानु परेको छ । आफ्नै पाइन्टमा आची गर्यो तर उसलाई नै हानी हो । आखिर किन जेलमा कोच्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । तर कथा अर्कै छ ।
समाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् ।
पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो ।
समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए ।
सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए ।
तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।
भिडियो हेर्नुहोस् 

यती सम्मको फोटोशूट चै नेपालमै पनि हुन थालएछ भिडियो हेर्नुहोस्


यती सम्मको फोटोशूट चै नेपालमै पनि हुन थालएछ भिडियो हेर्नुहोस् 

सौचालय भित्र छिरेकी किशोरिको अवस्था लाज मर्दो भिडियो हेर्नुहोस्

 सौचालय भित्र छिरेकी किशोरिको अवस्था लाज मर्दो
भिडियो हेर्नुहोस् 

सुष्मा कार्कीले फोटोशूटमा ब्रा फुकालेर नांगै भिडियो खिचिनपछी चलचित्र उद्योगमै तहल्का "भिडियो"

सुष्मा कार्कीले फोटोशूटमा ब्रा फुकालेर नांगै भिडियो खिचिनपछी चलचित्र उद्योगमै तहल्का
भिडियो

मुखमा कपडा कोच्याएर १२ वर्षीया संगीताको बलात्कार

१४ साउन, गुल्मी । गुल्मीको वडागाउँमा मुखमा कपडा कोचाएर एक व्यक्तिले आफ्नै छोरीको बलात्कार गरेका छन् । वडागाउँ–८ का रामबहादुर कुमालले १२ वर्षीया छोरी संगीता (नाम परिवर्तित) लाई बलात्कार गरेका हुन् ।
मादक पदार्थले मातिएका उनले घरमा कोही नभएको बेला दिउँसै ढोका थुनेर बलात्कार गरेको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । घटना १० साउनको भए पनि गुपचुप राख्ने प्रयास गरिएकाले ढिला गरी सार्वजानिक भएको हो ।
प्रहरीलाई बयान दिँदै संगीताले आफू घर वरिपरि सरसफाइ गरिरहेका बेला बाबुले एक्कासि उचालेर घरभित्र लगेर ढोका थुनी मुखमा तौलिया कोचेर बलात्कार गरेको बताइन् भने खबर राजधानीक दैनिकले छापेको छ ।
‘घर कोही थिएनन्, घर वरिपरि बढार्दै थिएँ, एक्कासि बुबाले उचालेर भित्र लैजानुभयो,’ संगीतालाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रीवास्तवले भने, ‘कराउँछे भनेर मुखमा तौलिया कोचेर मुख थुनेर जाज लाग्ने काम गर्नुभयो ।’
घटनाबारे संगीताले साँझ आमालाई भनेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीपछि प्रहरीले रामबहादुरलाई भाग्नका लागि बडिघाट खोलामा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो ।


जन्मिँदा केटा, त्यसपछि केटी र आमा बने पछी

जन्मिदा केटा भएको मान्छे भविष्यका के होला ? अवश्य पनि पिता अर्थात् बाउ । तर जन्मिँदा पुरुष भएर पनि कोही कोही मान्छे आमा समेत बन्दा रहेछन् । वास्तवमा जो कोहीका लागि यो कुरा सम्भव छैन । तर चिकित्सा विज्ञानको अद्भुत सफलतासँगै यस्तो असम्भव कुरा पनि सम्भव बनिदिएको छ ।
भारतमा जन्मिँदा पुरुष रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । कर्नाटकको रोहतास जिल्लाकी ती महिलाले बच्चा जन्माएपछि चिकित्सा शास्त्रमा ठूलो उपलब्धी र आश्चर्यको रुपमा लिइएको छ ।
सन् १९८५ सालमा जन्मिँदा जैविक रुपमा पुरुष रहेका उनी १२ वर्षको उमेर सर्जरी द्वारा लिंग परिवर्तन गरी सोनी नामकी महिला बनेकी थिइन । वास्वतमा उनी समलिंगी थिइन्, उनका भित्री अंग तथा स्वभाव महिलाका जस्ता थिए तर बाहिरी अंग भने पुरुषका थिए । सोही कारण उनका माता पिताले निकै खर्च गरेर शल्यक्रिया गराई उनको लिंग परिवर्तन गराए । उनी त्यसपछि छोराबाट छोरी बनिन् । उनको बिहेबारी पनि भयो ।
लिंग परिवर्तन गराएपनि उनमा गर्भाधान हुन मुस्किल थियो । उनको श्रीमानले ९ वर्षसम्म उनको लगातार उपचार गराए र त्यसबीचमा उनको शल्यक्रिया पनि भयो । सोही उपचारको फलस्वरुप उनमा गर्भाधान भयो र बच्चा समेत जन्मिएको छ । उनले छोरी जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । श्रोत : एजेन्सी

यी हुन् ‘मेड इन माओवादी’ युवती ! सुनउ यिनको कथा ब्यथा आफ्नै मुख्बाट !

१२ साउन, काठमाडौं । ‘ब्वाइज कट’ कपाल । पहिरन पनि ठ्याक्कै पुरुषकैजस्तो । आँखामा चश्मा, कम्मरमा झोला भिरेर काठमाडौंमा गल्लीमा ओहोर-दोहोर गरिरहने यी युवती पक्का ‘मेड इन माओवादी’ हुन् । सत्र वर्षकै उर्जाशील उमेरमा झापाको धरमपुरबाट माओवादी प्रभावमा परेर यिनी काठमाडौं भासिएकी हुन् ।
 यिनलाई चैते माओवादी भन्नै मिल्दैन । किनभने, यिनले नेपाली सेनाको भैरबनाथ गणमा चरम यातना पाउँदा शरीर थिल्थिलोमात्रै भएन, उनैका शब्दमा भन्नुपर्दा महिलाले नगुमाउनुपर्ने चिजसमेत उनले गुमाइन् ।
सुनउ यिनको कथा ब्यथा आफ्नै मुख्बाट !
भिडियो हेर्नुहोस् 

यसरी लुगा खोलेर नाङ्गै हुँदा पनि फ्लप भैइन् पुनम पाण्डे ' भिडियो हेर्नुहोस् '

बलिउडमा बोल्ड छवि बनाएकी मोडल तथा नायीका पुनम पाण्डको पहिलो चलचित्रले हावा खाएको छ । पुनम पहिलो चलचित्र 'नशा'बाट दर्शक सामु छाप छोड्न पुर्णरुपमा असफल भएकी छिन् ।
शुक्रवार सार्वजनिक भएको चलचित्र 'नशा'लाई न फिल्म समिक्षकहरुले राम्रो मानेका छन नत चलचित्र हेरेर फर्किएका दर्शकहरुले तारिफ गरका छन्।

चलचित्र 'नशा'का हिट गराउनैका लागी पुनम पाण्डे निकै सस्ता पब्लिसिटी स्टन्ट गरेकी थिइन्। अश्लिल तस्विर सार्वजनिक गर्ने देखी जे पायो त्यहि बोल्न समेत पुनम पछी परेकी थिइनन् तर उनको सम्पुर्ण प्रयास खेर जाने निश्चित मानिएको छ।
चलचित्रमा समेत उनले बोल्ड सिन दिएकी छिन् ।
टाइम्स अफ इण्डियामा 'नशा'लाई इमोशनल चलचित्र भएको लेखिएको छ। त्यसैले पुनम पाण्डेका कारण फिल्म हेर्न जानहरु निराश भएका छन् । इमोशलन एंगल पनि सहि तरिकाले नदेखाइएको टाइम्स हफ इण्डियामा मधुरिता मुखर्जीले लेखेकी छिन् ।
तरुण आदर्शले यस्तो चलचित्रको मुख्य फोकस नै स्किन शोमा हुने बताएका छन् भने डेक्कन क्रोनकलमा खालिद मोहम्मदले चलचित्र नशालाई स्वादहिन र पुरानो बोत्तलमा नयाँ रक्सी भएको बताएका छन्।
केही शहरका केही मल्टिप्लेक्सेसहरुमा शुरुवाती शो हाउसफूल भएपनि पछी पछिल्ला शोमा मानिसहरु पुगेका छैनन्।
चलचित्र नशामा यस्ती देखिएकी छिन पुनम..
भिडियो

साहरुख ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा, फ्यान क्रेजले जताततै ट्राफिक जाम

बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यतिबेला साहरुख सिनेमाको प्रमोशनका लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको भुपाल र अहमबाद क्षेत्रमा पुगेका छन् ।
साहरुखले उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका क्रममा भुपाल पुगेका साहरुखलाई फ्यानहरुले घेरेका थिए । भुपालमा दर्शक उर्लिएपछि तिन घन्टा ट्राफिक जाम समेत भएको थियो । स्थानिय प्रशासनले उल्लेख्य मात्रामा प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेका थियो । यस्तै सिनेमाको प्रमोशनका लागि अहमबाद पुगेका साहरुखलाई फ्यानहरुले उत्तिकै माया दिएका थिए । उक्त स्थानमा पनि ३ घन्टा भन्दा बढि ट्राफिक जाम भएको बताइएको छ । साहरुख आउने खबर पाएपछि उनका फ्यानहरु बिहानै देखि तोकिएको स्थानमा जम्मा भएका थिए ।यस्तै साहरुख शनिबार कोलकत्ता पुग्दैछन् । उनी आइतबार दिल्ली जाने बताइएको छ । यस्तै साहरुखले सिनेमाको प्रमोशन मुम्बईमा पनि गर्नेछन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो सिनेमा अगष्ट ९ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ ।

जिउभित्र चुम्बक भएकी महिला, जसको जिउमा टाँसिन्छ चक्कु र थाल (भिडियो सहित)

  हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।
बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ ।
यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् ।
यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।
भिडियो
 
Copyright © 2013. sagarmathatimes - All Rights Reserved
Proudly powered by Blogger