Posted by not be blank
Posted on 1:16 PM
with No comments
कोहलपुर, साउन । होटल भित्र यौनकार्यमा संग्लन १० जोडीलाई कोहलपुर प्रहरीले नियन्त्रयमा लिएको छ । मंगलबार राती कोहलपुर क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारी आपत्ती जनक अवस्थामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये पाच जना विवाहित महिला र केही शिक्षिका समेत रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विवाहित महिलाहरु परपुरुष सग आपतीजनक अवस्थामा फेला परेका थिए भने अरु जोडिहरुले आफुलाई प्रेमी प्रेमिकाको दाबी गरेका थिए । अवैध रुपमा होटल भित्र यौनकार्य गरेको आरोपमा प्रहरीले बसपार्क, दशबिगाह, चप्परगौडी र न्यरोड क्षेत्रका होटलहरुबाट उनीहरुलाई रगेहात पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अर्को पटक यस्तो कार्य नगर्ने शर्तमा छाडिएको प्रहरी नायव उपरिक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समयमा होटेलहरुमा यौन कृयाकलाप बढ्न थालेपछि प्रहरीले छापा मार्ने कार्यलाई तिव्र पारेको छ भिडियो
0 comments:
Post a Comment