पर्नस्टारबाट बलिउड नायीका सन्नी लियोनी फेरी एउटा चलचित्रमा देखिदैछिन् । तर यसपटक चलचित्रमा साथ दिनलाई उनका पति पनि हुनेछन् । चलचित्रमा उनका पति डेनियल वेबरपनि अभिनय गर्दैछन् ।
चलचित्रमा पतिसंगै काम गर्ने पाउनेपछि सन्नी पनि निकै खुसी छन्।उनि भन्छिन्-'म अत्यन्तै एक्साइटेड छु किने भने यसपटक मेरा पति चलचित्रमा मसंगै देखिनेछन् ।'
'ज्याकपट' नामक योच लचित्रमा सन्नीले कस्ट्युम र लुकमा पनि विशेष ध्यान दिएको बताएकी छिन् ।
यो चलचित्र पति भपनि सन्नीको अपजिटमा भने सचिन जोशी देखीने छन्।
चलचित्रमा सन्नीले सचिनसंग गरमागरम बोल्ड सिने पक्कापक्की छ।
उनका पति डेलियनल भने छोटो भुमिकामा देखीने छन ।
भिडियो हेर्नुहोस्


0 comments:
Post a Comment