Posted by not be blank
Posted on 8:48 PM
with No comments
साउन । नेपालमा पनि अहिले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमा भर्ना खुलेसँगै युवाहरुको दौडधुप चलिरहेको छ । विभिन्न चरणहरु पार गरेसँगै छनौट भएपछि उनीहरु राष्ट्रको सेवाका लागि योग्य हुनेछन् । जसमा उनीहरुले आधा वर्ष भन्दा बढी तालिम गर्नुपर्ने हुन्छ । तालिम विभिन्न प्रकार हुनेछन् । जस अन्तर्गत सेना सशस्त्र तथा नेपाल प्रहरीमा अलग अलग्गै तरिकाका हुनेछन् । जस अन्तर्गत दगुर्ने, परेट खेल्ने, काँडेतार मुनि घस्रिने, सुरुंगमा छिर्ने जम्प गर्ने, पछार्ने, फायर गर्ने आदि आदी पर्छन् । यस्तै तालिमहरु गर्दा छिमेकी त्यो पनि कम्युनिष्ट राष्ट् चीनमा भने निक्कै अनौठो तरिका अपनाइने गरेको खुल्न आएको छ ।
अनलाइन एजेन्सीहरुमा उल्लेख अनुसार चीनमा बिना कपडा नांगै बनाएर तालिम दिने गरिएको छ । त्यहाँ त याँ भर्तिहुने जवानहरुलाई भर्तिहुनु भन्दा पहिला उनीहरुको शरिर नाङगो बनाएर मेडिकल चेक समेत गरिने गरिन्छ । त्यति मात्रै होइन उनीहरुले भर्ति हुने बेलैमा सबैको सामु नांगै हुनुपर्ने हुन्छ । यस्तो तालिम दिने चलन भने चीनको जियांझी को डांगजियागंको सैनिक स्कुलमा गरिदै आइएको छ । जहाँ आज भोलि पनि नांगै बनाएर तालिम दिदैँ आइएको छ । जस मध्ये केही फोटोहरु तल छन् । एजेन्सीको सहयोगमा भिडियो
0 comments:
Post a Comment