Breaking News: Sita Air Plane Crash in Humla
१८ जेठ, हुम्ला । सीता एयरको विमान शनिबार बिहान हुम्लाको सिमिकोट विमानस्थल अवतरणका क्रममा दुर्घटना भएको छ । नेपालगञ्जदेखि हुम्लाका लागि उडेको विमान शनिबार बिहान ७ बजेर १० मिनेटमा सिमिकोट विमानस्थलमा दुर्घटना भएको हो । विमानको पखेटा भाँचिएको छ । मानवीय क्षति भएको छैन ।

हुम्ला विमानस्थलमा ल्याण्डिङ गर्नेक्रममा विमान दुर्घटना भएको हो । विमानको पंखामा क्षति पुगेको छ भने दुवै टायर पम्चर भएका छन् ।
दुर्घटनाको भिडियो हेर्न तल क्लिक गर्नुहोस्