२०७० जेठ १७ - पाल्पा की सबिना केसी बिबिएस तेस्रो बर्षमा अध्यायनरत छिन्। सँग सँगै उनले अभिनयलाई पनि अघि बढाइरहेकी छिन्। केही बिज्ञापन चलचित्रमा समेत अभिनय गरिसकेकी छिन्। अभिनयले पढाइलाई असर नपुर्याओस् भन्नेमा उनी चनाखो छिन्। भन्छिन्, 'पढाइ र अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु। यी मध्ये एकलाई पन्छाउन म सक्दिन।'
सानैदेखी कलाकारीताप्रति लगाव रहेको बताउँने उनी पुराना दिन सम्झिन्छिन्, 'सानैदेखि अभिनयमा खुब 'इन्ट्रेस्ट' थियो। सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधै सहभागी हुन्थे। अभिनयलाइ मर्यादीत तवरले अगाडी बढाउन अभिनय र नृत्यको प्रशिक्षणमा समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफुलाई खार्दै लगेको लाग्छ। '
उसो त नृत्यमा पनि उनी उत्तिनै चाख राख्छिन्। फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्छ जस्तो उनलाई लाग्छ। फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ। तर उनलाई थाहा छ - ग्ल्यामर फोटोशुट भने गर्नुपर्छ। नत्रपछि परिन्छ। 'त्यसैले मैले आफूलाई खुलाएकी छु,' उनले लजाउदै भनिन्।
सेक्सको बारेमा उनको पनि रेडमेट जवाफ छ , सेक्स दुई आत्माको मिलन हो। सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कौतुहुलता मेट्न लज्जाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु। बिवाह पछाडीमात्र सेक्सको अनुभव लिन्छु।


0 comments:
Post a Comment