पाकिस्तानबाट बलिउड छिरेकी नायिका बिना मलिकले आफ्नो पहिलो बलिउड चलिचत्र जिन्दगी ५०-५० सफल बनाउन हर प्रकारका कोशिस जारी राखेकी छिन।
केही दिन अघि मात्रै चलचित्र प्रमोशनको लागी कण्डम बाँडदै भेटिएकी(पढ्नुस समाचार-) बिनाले चलचित्रका नायकसँग अन्तरंग तस्विर खिचाएर सार्वजनिक गराएकी छिन्।
केही दिन अघि मात्रै चलचित्र प्रमोशनको लागी कण्डम बाँडदै भेटिएकी(पढ्नुस समाचार-) बिनाले चलचित्रका नायकसँग अन्तरंग तस्विर खिचाएर सार्वजनिक गराएकी छिन्।

पहिलो चलचित्र भएकाले बलिउडमा टिक्न पनि चलचित्र सफल हुनपर्ने राम्ररी बुझेकी बिनाले नायकसंग बसेर ब्याकलेस तस्विर खिचाएकी छिन्।
एक रियालिटी शोबाट बलिउड छिरे यता बिनाले विभिन्न हर्कत गरेर चर्चाबाट ओझेल भने परेकी छैनन् । 'जिन्दगी ५०-५०' चलचित्रमा बिना एक वेश्याको रुपमा देखिएकी छिन्।
हेरौ बिना मलिकका बोल्ड तस्विरहरु..

0 comments:
Post a Comment